महानगर प्रहरीको ‘गुण्डागर्दी’ विरुद्ध कवाड व्यवसायीले गराए सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज...