रानीवारीको कवाड गोदाममा चल्यो काठमाडौँ महानगरको डोजर
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ । बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो...