रोकिएन राजमार्गमा ढाट राखेर संकलन गरिने अवैध कर
वीरगन्ज (पर्सा) । संघीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर संकलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१...