भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन
नयाँ दिल्ली । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन भएको छ । ८९ वर्षका सिंहको अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्रीका साथै राज्यपालसमेत रहेका...