गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय
काठमाडौँ । गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। उनले गोंगबुका एक होटलमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याकेको पुष्टि भएपछि आजीवन कारावासको...