महाकवि देवकोटाको स्मृतिमा प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कार प्रदान
काठमाडौँ । कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित पुरस्कारहरू दुई मूर्धन्य स्रष्टालाई सोमबार प्रदान गरेको छ । १ सय १७ औँ देवकोटा जयन्तीको अवसरमा प्रतिष्ठानले राजधानीमा कार्यक्रम आयोजना...