कलिङ भिसामा स्क्याम र प्रलोभनप्रति सचेत रहन मलेसियास्थित नेपाली दूतावासको आग्रह
काठमाडौँ । मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ । दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन...