चलचित्र पत्रकारिता विस्तारित हुँदै
काठमाडौँ । चलचित्र पत्रकार संघले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी संगठन विस्तार गरेको छ । चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै...