कलङ्की-चक्रपथ सडक विस्तार अघि स्थलगत निरीक्षण गर्ने तयारी
काठमाडौँ । चिनिया सहयोगमा बिस्तार हुन लागेको कलङ्की-स्वयम्भू-गोङ्गबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण...