कर्णालीका व्यवसायीलाई कर शिक्षाको आवश्यकता : मन्त्री ज्वाला
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर शिक्षाको अभावले कर्णालीका व्यवसायीले ठूलो धनराशी जरिवाना तिर्नु परिरहेको बताएका छन् । ‘तपस्या बिजनेश म्यानेजमेन्ट प्रालि’को शाखा कार्यालयको आज...