क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी-ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो...