स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर, वरिष्ठ चिकित्सकहरूको काज फिर्ता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका कर्मचारी व्यवस्थापनअन्तर्गत सरुवा, पदस्थापन तथा काज फिर्तासम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको छ । मन्त्री निशा मेहताको निर्णयअनुसार मन्त्रालयका प्रमुख महाशाखाहरूमा नेतृत्व परिवर्तन गरिएको...