निजामती सेवा ऐनदेखि ओएण्डएमसम्मको तीव्र तयारी : सामान्य प्रशासनका १० शासकीय सुधार कार्य योजना कार्यान्वयन सुरु
सूचक, समयसीमा र जिम्मेवारी तोकेर प्रशासन सुधार कार्य योजना कार्यान्वयनमा कसरी ल्याइदैछ त ? काठमाडौँ । मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू कार्यान्वयनको...