मुख्यसचिव चयन प्रक्रिया अन्तिम चरणमा, बाह्य हस्तक्षेपका आशंकाबीच निष्पक्ष छनोटको अपेक्षा
मुख्यसचिव चयन निर्णायक मोडमा पुगेसँगै बाह्य हस्तक्षेपको आशंका चुलिएको छ। आकांक्षीबीच प्रतिस्पर्धा बढ्दा सरकारलाई कार्यक्षमता, समन्वय-क्षमता र चुनावी प्रतिवद्धता पूरा गर्न सक्षम नेतृत्व चयन दबाब झनै तीव्र बनेको छ। काठमाडौँ...