कर्णाली विकास बैंक घोटाला प्रकरणमा तीन जना पुर्पक्षका लागि थुनामा, एक जना धरौटीमा रिहा
काठमाडौँ । कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्। अदालतका मुख्य भई काम...