हुम्लामा बन्ने भयो ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
काठमाडौँ।आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव...