कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकहरूलाई पुनः स्पष्टीकरण दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सञ्चालकहरूसँग पुनः लिखित स्पष्टीकरण माग गरेको छ । केन्द्रीय बैंकका अनुसार यसअघि तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिहरूबाट कुनै जवाफ...