पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान
काठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् । बिहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले...