बेनी नगरपालिकाबाट करदाता सेवा औपचारिक रूपमा सुरु
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सञ्चालनमा आएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी...