कम्युनिष्ट एकताबाट आफूहरू नभई ‘प्रचण्ड’ भागिरहेको ‘विप्लव’को आरोप
काठमाडौँ । नेकपा (माओवादी) का महासचिवनेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताबाट आफूहरू नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर ‘प्रचण्ड’लगायतका...