म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका-७ शिवाङको हेम नमूना आवासीय मावि, मंगला गाउँपालिका-२ बाबियाचौरको मंगला मावि, रघुगंगा गाउँपालिका-३ पिप्लेको रघुगंगा मावि...