सात कम्पनीले दिए कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा आवेदन
काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ। यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको...