नेपाल आउँदै ‘इन्डो प्यासिफिक कमाण्ड’का कमाण्डर पापारो
काठमाडौँ । युनाइटेड स्टेटस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपाल आउने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम बमोजिम पापारोसहितको टोली विशेष विमानद्धारा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका...