नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन देउवा पुगे आर्यघाट
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। तरुण दलका पूर्व महामन्त्री चित्रकारको हिजो निधन भएको थियो।...