सामुदायिक विद्यालयतर्फ सिन्धुलीको कमला मावि उत्कृष्ट
काठमाडौँ । सिन्धुलीको दुधौली-११, मैनीमा रहेको कमला माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ । सरकारले मंगलबार राष्ट्रिय शिक्षा दिवस २०८० को सन्दर्भ पारेर माध्यमिक शिक्षा...