जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् । अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई...