पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना निर्वाचित
रामपुर (पाल्पा )। नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन...