काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका नेता गगन थापाले राजधानीस्थित कमलपोखरी क्षेत्रमा छठ पर्व मनाउने परम्परा प्रारम्भ गराउने पहल आफूले गरेको बताएका छन्। मधेश क्षेत्रसँग सांस्कृतिक तथा भावनात्मक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले उक्त...