कमनवेल्थ गेम्समा पहिलो पटक महिला सीईओ नियुक्त
काठमाडौँ। कमनवेल्थ गेम्स फेडेरेसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलो महिला नियुक्त भएकी छन् । मङ्गलवार फेडेरेसनले न्युजिल्याण्डकी केटी साड्लरलाई कमनवेल्थ गेम्सको सीईओमा नियुक्त गरिएको जनाएको छ । केटी कमनवेल्थ...