राप्ती लोक मार्गको कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द
सल्यान । सल्यानको कपुरकोट–-तुलसीपुर सडक खण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो । तुलसीपुर उपमहानगरपालिकाका–४...