घूससम्बन्धी मुद्दामा अधिकृत दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी व्यवस्थापन गरिदिने आश्वासन दिई सेवाग्राहीबाट रकम असुल गरेको अभियोगमा एक जना अधिकृत दोषी ठहरिएका छन्। विशेष अदालतले कपिल गिरीविरुद्ध दायर घूससम्बन्धी मुद्दामा...