एम्बुस थापेर अध्यक्ष ओलीको हत्या प्रयास भयो : योगेश भट्टराई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कोसी प्रदेश नामाकरण पश्चात् आफ्नो दलमाथि हमला बढेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश...