घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै
काठमाडौँ । बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ । महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रि पर्व समापन भइरहेको जलेश्वर-८ का पण्डित...