पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण गरिएको छ । मंगलबार गैरआवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...