२९ फाल्गुन २०८२, शुक्रबार
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
मकवानपुर । हेटौँडा-नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ...