मधेशमा मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद र पार्टीबाट हटाउन सिफारिस
काठमाडौँ । पार्टीलाई नसोधीकन मन्त्री बनेकी कन्चन विच्छालाई कारबाहीका लागि राप्रपाको अनुशासन समितिले सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले विच्छालाई सांसदबाट हटाउन र पार्टीको सदस्यसमेत नरहने गरी कारबाही...