तातो कफीबाट घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश
काठमाडौँ। अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र दिइएको तातो कफीका कारण गम्भीर रूपमा घाइते भएकी नेपाली यात्रुको पक्षमा उपभोक्ता अदालतले फैसला सुनाउँदै कतार एयरवेजलाई २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध...