जेन जेड आन्दोलनको आगजनीमा जलाइएको चुच्चेपाटी भाटभटेनीमा ६ जनाको कंकाल फेला
काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको कंकाल फेला परेको छ । जलेको अवस्थामा भेटिएका ती शव मानव कंकालको रूपमा मात्र रहेकाले पहिचान गर्न कठिन भएको र भित्रैको...