औषधि उत्पादनका लागि सहुलियत ऋण प्रवाह गर्न व्यवसायीको माग
काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् । नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल फर्मा एक्स्पो-२०२६’ मा...