देउराली–जनता फार्मास्युटिकल्सद्वारा भरतपुरमा चार अर्ब ७५ करोडका लगानीमा नयाँ औषधि उद्योग स्थापना गर्दै
चितवन । देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ । फार्मास्युटिकल्सका कार्यकारी...