एमाले सांसदविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । औरही गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनी लगायत...