अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वैज्ञानिक तवरले पुनरावलोकन गर्ने तयारी
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरावलोकन गर्ने गरी तयारी थालेको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप...