तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु
काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीन दिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ । भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने,...