नाङ्लो बेकरीको क्रोइसन्टमा पनि ट्रान्स फ्याट सीमा भन्दा बढी, बजारबाट तत्काल फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चर्चित नाङ्लो बेकरी प्रा.लि. द्वारा उत्पादित क्रोइसन्टमा औद्योगिक ट्रान्स फ्याटको मात्रा कानुनी सीमा २ प्रतिशतभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता (रिकॉल) गर्न...