‘राजनीति जनताको सेवा गर्ने औजार हो’: मन्त्री तिमिल्सिना
चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका कार्यालयहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राजनीति कसैको...