गुप्तचर प्रमुख थापाको अवकाश मिति नजिकिँदै गर्दा नयाँ नेतृत्वबारे चर्चा तीव्र
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रमुखको चयनबारे चर्चा सुरु भएको छ। विभाग प्रमुखका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी...