सरसफाइमा लापरबाही गरेपछि ओम अस्पतालको क्यान्टिन ७ बन्द
काठमाडौँ । खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गराइएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले चावहिलस्थित...