सुदूरपश्चिमको राजधानी तोकिएकै ठाउँमा निर्माण गर्न माओवादीको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा माओवादीले प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार...