इलामका पहिरो प्रभावितलाई राहत प्याकेजका लागि गरे दुई मन्त्रीसँग सुहाङले गरे छलफल
काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलाम पहिरो प्रभावितका लागि राहत प्याकेजबारे गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन् । इलाम(२...