कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरे । प्रदेश अस्पतालका सूचना अधिकारी अनिता...